विप्लव समुहका मुस्ताङ इन्चार्ज म्याग्दीको रुमबाट पक्राउ

विकल्प न्यूज/बेनी फागुन १४ गते । नेकपा (विप्लव) का मुस्ताङ इन्चार्ज पदम पुन (फिल्टर) लाई म्याग्दीको मालिका गाउँपालिका २ रुमबाट प्रहरीले पक्राउ गरेको छ । पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुनलाई विहिवारै बेनी ल्याइएको छ । प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले राज्यविरुद्धको अपराधमा संलग्न … Continue reading विप्लव समुहका मुस्ताङ इन्चार्ज म्याग्दीको रुमबाट पक्राउ